Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

भारतबाट आयो इन्धनको नयाँ मूल्य सूची

काठमाडौँ : नेपाल आयल निगमले शुक्रबार भारतीय आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची पाएको छ। निगमले आईओसीसँग किन्ने मूल्य डिजेलमा प्रतिलिटर २ पैसा, मट्टितेलमा २२.१९ रुपैयाँ र हवाई इन्धनमा ४.२३ ले मूल्य बढेको छ। एलपी ग्याँस प्रतिसिलिन्डर २७३.३८ रुपैयाँ महँगो भएको जनाइएको छ।

निगमका अनुसार पेट्रोल भने प्रतिलिटर १.४६ रुपैयाँले घटेर आएको छ। यो मूल्य सूचीअनुसार अहिलेकै बिक्री मूल्यअनुसार १५ दिनमा ५ अर्ब २१ करोड घाटा हुने निगमको भनाइ छ।

निगमलाई अब पेट्रोलमा प्रतिलिटर २७.०७ रुपैयाँ र डिजेलमा ३२.२७ रुपैयाँ घाटा हुनेछ। मट्टितेलमा प्रतिलिटर १.९९ रुपैयाँ, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १२.८४ र अन्तरराष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिलिटर ६१ रुपैयाँ नाफा छ। एलपी ग्याँसमा प्रतिसिलिन्डर ९५३ रुपैयाँ घाटा निगमको जानकारी दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP