Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कोरोना आशकामा मृत्यु भएका परिवारलाई माहुरी होमद्धारा राहत प्रदान

राम प्रघट कोरी

चैत २८, कपिलवस्तु

कोरोनाको आशंकामा आइसुलेसन वार्डमा उपचाररत विजयनगर गाउंपालिका २ का युवाको मृत्यु पछि उनका परिवारलाई राहत प्रदान गरिएको छ । मानव अधिकारका सम्बन्धमा काम गर्ने मधेश मानव अधिकार गृह माहुरी होम सस्थाद्धारा पिडीत परिवारलाई १० हजार रुपिया प्रदान गरिएको हो । संस्थाका कार्यक्रम अधिकृत दिनेश चौधरीद्धारा उक्त रकम पिडित परिवारलाई प्रदान गरिएको बताइएको छ ।

विजयनगर गाउंपालिका वडा नं। २ का ३० वर्षीय गोवर्धन भरको कपिलवस्तु अस्पतालको आइसुलेसन वार्डमा सोमवार राती मृत्यु भएको थियो । स्वाब परिक्षण पछि उनमा कोरोना भाईरसको संक्रमण नभएको पुष्टि भएको हो । लामो समय देखि क्षयरोगका विरामी रहेका भरको क्षय रोग र निमोनियाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP