Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कृष्णनगर नगरपालिकाले बितरण गरेको राहतमा अनियमितता, स्थानिय आक्रोशित

कपिलवस्तु

कृष्णनगर नगरपालिका वडा न. ९ ले बितरण गरेको राहतमा अनियमितता भए पछि स्थानिय आक्रोशित बनेका छन ।

बिपन्न परिवारले पाउनु पर्ने राहत सम्पत्ति भएका तथा जिबिकोपार्जनमा समस्या नभएका नागरिकले पाएको भन्दै स्थानिय आक्रोशित भई वडा न. ९ को कार्यालय घेराऊ गरेको स्थानीय श्यामलाल गुप्ताले बताएका छन ।

ढिला भए पनि राहत पाउने आसमा रहेका अतिविपन्न परिवार राहत वितरण हुदा धनी नागरिकले पाउँदा चकित परेका थिए । विपन्न परिवारका समस्या वडाध्यक्षले नसुने जस्तो गरेको स्थानिय कमलेश कहारले अाराेप लगाएका छन । वडा भित्र बितरण राहतमा राजनीति भएको आरोप स्थानियले लगाएका छन ।

मन्त्रालयले जारी गरेको कार्यविधि अनुसार राहत पाउनेको नाम लिस्ट सर्वजनिक गर्नु पर्ने तर वडाले ट्रालीमा लोड गरि नागरिक छानी छानी राहत बितरण गरेको स्थानिय अर्मित नाथ भुजको भनाई छ । स्थानियले लगाएको आरोप राहत वितरण अनियमितताको बारेमा बुझ्न खोज्दा वडा न. ९ को वडाध्यक्ष राममिलन चौधरीलाई सम्पर्क हुन सकेन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP