Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

सातामा दुई दिन विदा हुँदा पेट्रोलको खपत ११ प्रतिशत कम : निगम

काठमाडौं : नेपाल आयल निगमले सातामा दुई दिन सार्वजनिक विदा हुँदा पेट्रोलको खपत ११ प्रतिशतले घटेको दाबी गरेको छ। निगमले वैशाख महिनाको तुलनामा जेठमा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जानकारी दिएको हो।

सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले चैतमा ६३ हजार किलोलिटर पेट्रोल खपत भएकोमा वैशाखमा करिब चार हजार किलोलिटर बढेर ६७ हजार किलोलिटर पुगेको जानकारी दिए। उनका अनुसार जेठमा खपत ५९ हजार किलोलिटरमा झरेको छ। 

सरकारले इन्धन खपत कम गर्न भन्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर यसको चौतर्फी विरोधपछि सरकारले असार १ देखि विदा कटौती गरेको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP