Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

महाराजगन्जमा ४३ जना काे PCR परिक्षणका लागि नमुनाकाे संकलन

धीरज काेरी

कपिलवस्तु , २३ बैशाख

महाराजगन्ज नगरपालिका वडा नं ७ कुशहवा स्वास्थ्य चाैकी मा ४३ जना क्वारेन्टाइनमा रहेको व्यक्तिहरुकाे PRC परिक्षण को लागि स्वाब नमुना संकलन गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कुमार थापा र स्वास्थ्य शाखा प्रमुख राधेश्याम जयसवाल , मनाेज काेरी काे संयोजकत्वमा ४३ जना काे PCR परिक्षण को लागि स्वाब नमुना संकलन गरिएको छ।

महाराजगन्ज नगरपालिकाले PCR परिक्षणको लागि स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाइएको छ । यसकाे नतिजा ३ दिन पछि अाउने स्वास्थ्य शाखा प्रमुख जयसवालले जानकारी दिनु भयाे ।

महाराजगन्ज नगरपालिकाकाे कुशहवा,हर्दौना, सिसुवा, कजरहवाकाे क्वारेन्टाइनमा रहेका ४३ जना काे PCR नमुना परिक्षण को लागि स्वाब संकलन गरिएको मनाेज काेरीले जानकारी गराउनु भएकाे छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP