
काठमाडौं । नेपालगञ्जमा थप एक जनामा भाइरसको संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (शुक्रबार) दिएको जानकारी अनुसार आज थप एक जनामा संक्रमण देखिएको हो ।
आज थपिएका संक्रमित १६ वर्षिय पुरुष हुन्। कूल १०२ जना संक्रमित मध्ये हालसम्म ३० जना निको भएका छन्। आज विराटनगरका ८ जना संक्रमित निको भएर घर फर्किएका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया