
कपिलवस्तु
शिवराज नगरपालिकाले ६६ जनाको स्वाब परिक्षणका लागि पठाएको मध्य ३८ जनाको रिर्पाट नेगेटिभ आएको छ । वाँकी २८ जनाको परिक्षणका क्रममा प्राबिधिक त्रुटि भएपछी पुनः परिक्षण हुन लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुरामणि भट्टराईले बताउनुभयो ।
शिवराज नगरपालिका भित्र रहेका ११ वडा मध्ये ७ स्थानमा क्वारेन्टाइन स्थापना गरिएको छ । ७ वटा वडामा रहेको करेन्टाइनमा २६८जना रहेका छन। ति मध्य ४० जनालाई १४ दिन सम्म क्वारेन्टाइनमा राखेर परिक्षण गर्दा कोरोना नभएकोले घर पढाएको भट्राईले बताउनु भयो ।
विश्वभरी महामारीकाे रुपमा फैलियको कोरोना भाइरसको कारणले कपिलबस्तुमा ४० जना संत्रमित भएका छन् कोरोना भाइरस कोभिड १९ बाट बच्नको लागि कपिलबस्तुलाई बैशाख २९ गतेदेखि जेठ ५ गतेसम्मको लागि सिल गरिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया