Trending
राजनीति प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस राजनीति पूर्वीय दर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक : सञ्चारमन्त्री शर्मा समाज कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु , ३ जना अस्पताल भर्ना राजनीति परम्परागत कानून, पद्धति र प्रवृत्तिबाट जग्गा खण्डीकरण रोकिन्न : सचिव दुवाडी राजनीति घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरी : मन्त्री अधिकारी अन्तर्राष्ट्रिय अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो अन्तर्राष्ट्रिय यमनका हुथी विद्रोहीद्वारा इजरायलसँग जोडिएका सबै व्यापारिक जहाजमा आक्रमण गर्ने चेतावनी समाज ‘भिजनेवल’ गोष्ठीको आयोजना गरेर गाउँपालिकाको पञ्चवर्षीय लक्ष्य निर्माणमा पैयुँ स्वास्थ्य चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा विस्तार हुनुपर्छ : उपकुलपति बस्नेत समाज

कपिलवस्तुमा लागुऔषध सहित एक युवक पक्राउ

माधव बेल्बासे

कपिलवस्तु

शिबराज नगरपालिका वडा न. ५ चन्द्रौटामा एक युवक लागुऔषध सहित पक्राउ परेको छ । पुर्बपश्चिम राजमार्ग देखी उत्तर तर्फ रहेको खाने पानी ट्याङकी तथा आपको बगैचा बाट राजमार्ग तर्फ ( उत्तर बाट दक्षीण तर्फ ) आउदै गरेका शिबराज नगरपालिका वडा न. ५ बस्ने २१ बर्षिय सिकन्धर अलि मिया लाई प्रहरीले पक्राउ गरेको छ । मियालाइ प्रहरी टोलिले शंकास्पद अबस्थामा फेला पारी चेकजाच गर्दा दाँया हातमा छोपी हिडेको हरियो रङको प्लाष्टीक भित्र codeine phosphate Triprolidine लेखिएको 100 m.l. को प्याकिङ सिल सहितको भरी सिसा थान ९ , Nitrajepam Tablets ip लेखिएको ट्याबलेट एक मुष्ट ९० पिस र spasom proxyvon लेखिएको क्याप्सुल ५ पिस बरामद गरी उनलाई नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक मोतिलाल योन्जन जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP