Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कालिमाटी तरकारी बजारमा गरिएका सबै कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौँ । काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा गरिएको सबैको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। बजार विकास समितिका प्रमुख तेजेन्द्र पौडेलका अनुसार परीक्षण भएका सबै रिपोर्ट नेगेटिभ आएको हो।

जेठ १ गते झण्डै ६ सय १ जनामा आरडिटी र पीसीआर परीक्षण गरिएको थियो। काठमाडौँ महानगरपालिकाले कालिमाटी तरकारी बजारमा काम गर्ने व्यापारी, भरीया, सवारी चालक, सरसफाई कर्मचारीहरु सबैको कोरोना परीक्षण गरेको थियो।

आइतबार साँझ पीसीआर टेस्टको सबै नतिजा नेगेटिभ आएको हो। परीक्षण गरिएका सबैमा टेस्ट नेगेटिभ आएपछि कालिमाटी तरकारी बजार पूर्ण रुपमा सञ्चालनमा आइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिनुभयो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP