Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

आउदैछ यस्तो नयाँ मास्क : जसले संकेत गर्नेछ ‘कोरोना भाइरस’

राजन झा

अहिले कोरोना महामारीको त्राहिमाम विश्वम‌ै छ । विज्ञानको दिन रातको परिश्रमले पनि साथ दिराखेको छ‌ैन । यो महामारी भयानक रुपमा फैलिदै गइरहेको छ । यसले आफ्नो जडलाई बलियो बनाउदै गइरहेको छ ।

यसको हाँगाहरु चौतर्फी फैलिदै गएको छ । यस्तो संवेदनशील समयमा वैज्ञानिकहरुले कोरोना विरुद्धको मास्क ल्याउने तयारीमा छन् । वैज्ञानिकहरुले जीका र ईबोला वायरसको लागि मास्क बनाएका थिए। जो यस्ता वायरस लाई छूद‌ै संकेत गर्थे।।अब वैज्ञानिक कोरोना वायरसको पहिचानको लागि यस्तो मास्क बनाइ रहेका छन् जो वायरसको संपर्कमा आउँदै आफ्नो रंग परिवर्तन गर्नेछ र संकेत दिनेछ।

यसमा यस्तो सेंसर्स लागेको हुन्छ जसले कोरोना वायरसलाई छुद‌ै संक्रमणको खतरा रहेको जानकारी गराउने छ। मैसाच्युसेट्स इंस्टीट्यूट ऑफ टेक्नोलॉजी (MIT) र हार्वर्ड यूनिवर्सिटीका वैज्ञानिकहरुले 2014 मा मास्क बनाएका थिए जसले (ZIKA) र ईबोला (EBOLA) वायरसको संपर्कमा आउदै संकेत गर्न थाल्थे।

अब यही संस्थाका वैज्ञानिकहरुले कोरोना वायरसको लागि यस्तै मास्क बनाइ राखेका छन् जो वायरसको संपर्कमा आउद‌ै आफ्नो रंग परिवर्तन गर्नेछ ।एमआईटी र हार्वर्डका वैज्ञानिक यस्ता मास्क बना रहेका छन् जसले वायरसको संपर्कमा आउदै ग्लो अर्थात चम्किन लाग्नेछ।

वैज्ञानिक जिम कॉलिंसको अनुसार कुनै कोरोना वायरस संक्रमित मास्कको अगाडि सांस लिए अथवा खोकदा तुरुन्त यो मास्कले फ्लोरोसेंट रंगमा परिवर्तन हुनेछ अर्थात चम्किन लाग्ने छ।यदि यो टेकनीक सफल साबित भयो भने धेरै सजिलो डाक्टर देखि आम जनता सबैलाई हुनेछ । धेरैको ज्यान जोगिने छ। अकाल मृत्युबाट मानवलाई जोगाउन सकिनेछ । मानिसले राहत महशुस गर्नेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP