
ओमप्रकाश गुप्ता,
दाङ
दाङमा थप एक जनामा कोरोना संक्रमण भएको भेटिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पिसिआर परिक्षणमा घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको कुइरेपानी क्वारेन्टाइनमा रहेका घोराही उपमहानगरपालिका वडा नं. ३ का ३७ वर्षका एकजना पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा संगीता भण्डारीले जानकारी दिइन् ।
उनी जेठ ५ गते भारतबाट आएका थिए । उनीसहित आएका पाँचजनामा एकजनालाई कोरोना पोजेटिभ देखिएको हो । यो सहित दाङमा तीनजनाका कोरोना संक्रमण देखिएको छ भने दुईजना जिल्ला बाहिर रहेको दाङका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया