Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कृष्णनगरमा ६५ जना को RDT जाँच, १७ जनाको रिपोर्ट पोजेटिव

कमलेश चन्द्र गुप्ता

कृष्णनगर, कपिलवस्तु

कपिलवस्तुको कृष्णनगर नगरपालिका वार्ड नं ६ मा अरडीटी बिधिबाट जाँचमा १७ जनाको रिपोर्ट पोजटिव आएको छ।

आज गरिएकाे ६५ जनाको अरडीटी बिधिबाट जाँचमा १७ जनाको रिपोर्ट पोजेटिव आएको हो। भिल्मीको सरस्वती आधरभुत विद्यालयको क्वारनटाइनमा २६ जनामा १७ जनाको रिपोर्ट पाेेेेेेजेटिव आएको र बाकी रिपोर्ट नेगटिव रहेको लेब आसिटेंट दूधनाथ यादवले जानकारी गराउनु भयो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP