Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

आरडिटि पोजेटिभ भएका १०१ जनाको स्वाब नमुना संकलन

कपिलवस्तु

कृष्णनगर नगरपालिका भित्रका आरडिटि पोजेटिभ भएका १०१ जनाको स्वाब नमुना संकलन गरिएको छ ।


कृष्णनगर नगरपालिका भित्र रहेको क्वारेन्टाईनमा मानिसहरूको आरडिटि चेकजाच गर्दा १ सय १ जनाको रिपोर्ट पोजेटिभ आए पछि आज पिसिआर चेकजाचको लागी स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख अनिल विश्वकर्माले जनाएका छन । विश्वकर्माका अनुसार आरडिटि पोजेटिभ भएको १ सय १ जना र अन्य ६८ जना गरि कुल १ सय ६९ जनाको स्वाब संकलन गरि चेकजाचको लागि पठाईएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP