
काठमाडौं । सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ मा एक जना, वडा नं. २ मा एक महिलासहित पाँचजना, वडा नं. ३ मा एकजना पुरुष, वडा नं. ६ मा एकजना पुरुषमा कोरोना पुष्टि भएको हो ।
यस्तै भेरीगंगा नगरपालिका–८ मा १६ र १७ वर्षीय दुईजना पुरुषमा र सिम्ता गाउँपालिका–४ मा ३५ र ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जजनाएको छ ।
योसँगै सुर्खेतमा संक्रमितको संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया