Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

दाङका १५ जना सङ्क्रमितलाई कोरोना विशेष अस्पताल लगियो

दाङ – दाङमा बुधबार कोरोना पुष्टि भएका १५ जनालाई कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको छ ।

लमहीमा रहेको शाहीद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको क्वरेन्टीनमा बसेकामध्ये ८ जना र घोराहीमा पुष्टि भएका ७ गरी १५ जनालाई कोरोना विशेष अस्पताल बेल्झुण्डी लगिएको हो । कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

विशेष अस्पताल लगिएकाहरुमा लमही नगरपालिका वडा नम्बर १ का २६ वर्षीय पुरुष, वडा नम्बर २ का १७ र ३० वर्षीय पुरुष,  वडा नम्बर ४ का २६ वर्षीय पुरुष, वडा नम्बर ५ का  २० वर्षीय पुरुष र २० वर्षीया महिला, वडा नम्बर ६ का १८ वर्षीय पुरुष र लमही नगरपालिका वडा नम्बर ८ निवासी २३ वर्षीय पुरुष छन् ।

यस्तै घोराही उपमहाननगरपालिका १० का ३ जना वर्ष २४, ४०, ४० वर्षका पुरुष र वडा नम्बर १८ का ४ जना रहेका छन् । उनीहरु २४, २५, ४०, ४२ वर्षका पुरुष रहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP