Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण

सुर्खेत । कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रयोगशाला जुम्लामा भएको परीक्षणमा आइतबार १८ जनामा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको संख्या एक सय २३ पुगेको छ।

सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाले प्रेस विज्ञप्ति मार्फत दैलेखका १७ जना र कालिकोटका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराएको हो। कोरोना सङ्क्रमणबाट कर्णालीमा एक जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो समय भारतबाट फर्किनेको संख्या बढेसँगै कर्णालीमा कोरोना सङ्क्रमणको जोखिम पनि बढेको छ । जेठ महिना यता मात्रै कर्णालीमा २३ हजार ७ सय ९१ जना भारतबाट आएका छन् । उनीहरु सबैलाई स्थानीय तहले बनाएका क्वरेन्टीनमा राखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP