Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कपिलवस्तुमा सुन र चादीकाे सिक्का फेला

दिपक भण्डारी

जेष्ठ २० – विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकामा १ सय ४० वर्ष पुराना सिक्का पैसा फेला परेको छ । गाउँपालिकाको वडा नं. ७ ढोढरी गाउँदेखि मानपुर जाने बाटो स्तरउन्नतिका लागि जेसीबीले खन्ने क्रममा माटोको भुडकीमा राखिएको ५२ ओटा चाँदी जस्तो देखिने र एउटा सुन्न जस्तो देखिने सिक्का पैसा फेला परेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनुभएको छ ।

उक्त सिक्काहरु सन् १८६० तिरका भारतमा ब्रिटिस शासन रहँदाको बेलाको भएको नेपालले बताउनु भयो । करिब ३ दिनदेखि सो ठाउँमा बाटो खन्न स्थानीयले अवरोध गरेपछि वडाध्यक्ष दिनेश कुमार चौधरीको पहलमा नापी लगाई विबाद समाधान गरी सोही स्थानबाट बाटो खन्ने क्रममा सिक्का भेटिएको थियो ।

बाटो खन्ने क्रममा स्थानीय ढोढरी निवासी सन्त कुमार कुर्मी (लालमन)को जग्गामा पैसा फेला परेको हो । उक्त सिक्काहरु कुर्मीका बाजेले माटोमा गाडेर राखेको हुन सक्ने वडाध्यक्ष दिनेश कुमार चौधरीले बताउनुभयो ।
ती पैसाहरु परिक्षण तथा थप अनुसन्धानका लागि पुरातत्व विभागलाई हस्तान्तरण गरिने बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP