Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

आयल निगमले भन्यो– १४.२ केजी क्षमताभन्दा बढीका ग्यास सिलिण्डर बिक्री नगर्नू

५ असोज, काठमाडौं : नेपाल आयल निगमले १४.२ केजी क्षमताभन्दा बढीका ग्यास सिलिण्डर प्रयोगमा नल्याउन र बिक्री नगर्न उद्योगहरूलाई सचेत गराएको छ।

निगमले शुक्रबार सूचना जारी गरी ५० केजी र ४५० केजी क्षमताका सिलिण्डर ग्यास भरेर बिक्री भइरहेको खबर आएको भन्दै त्यो नगर्न सचेत गराएको हो।

निगमले एलपी ग्यास विनियमावली २०६५ (संशोधनसहित) अनुसार १४.२ केजी क्षमताभन्दा बढीका ग्यास सिलिण्डर प्रयोगमा अनुमति दिन नसक्नेसमेत बताएको छ। त्यसैले यी परिमाणमा ग्यास भरेर बिक्री भइरहेको भए तुरुन्त बन्द गर्न पनि निगमले आग्रह गरेको छ।

निर्धारित तौलबाहेकका ग्यास सिलिण्डर बिक्री गरे कारबाही गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP