Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

एसियाडमा आज क्रिकेटको स्वर्णका लागि प्रतिस्पर्धा, भारत र अफगानिस्तान मैदानमा


२० असोज, चीनमा जारी एसियाली खेलकुद अन्तर्गत टी–२० क्रिकेटको स्वर्ण पदकका लागि शनिबार भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।

दुई टोलीबीचको खेल हाङ्झाउस्थित झेजियाङ विश्वविद्यालय एवं टेक्नोलोजी क्रिकेट फिल्डमा दिउँसो पौने १२ बजे शुरु हुनेछ।

शुक्रबार भएको सेमिफाइनलमा भारत बङ्गलादेशलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको हो भने अफगानिस्तानले पाकिस्तानलाई ४ विकेटले हराउँदै भारतसँगको भेट पक्का गरेको हो।

त्यसअघि कास्य पदकका लागि लागि पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। यो खेल बिहान पौने ७ बजे सोही मैदानमा हुँदैछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP