Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

केपी ओली कप : एनआरटी र थ्रीस्टार तथा आर्मी र पुलिस भिड्दै


काठमाडौं : दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप प्रतियोगितामा आज दुई खेल हुँदैछन्।

बिहान साढे ११ बजेदेखि सुरु हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र थ्री स्टार भिड्नेछन्।

दिउँसो ३ बजे हुने दोस्रो खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुनेछ। दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।

फागुन ११ गतेदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक केपी ओली एफसीले विजयी सुरुआत गरेको थियो।

प्रतियोगितामा नेपालका ७ ए डिभिजन, २ विदेशी र १ आयोजक गरी १० वटा टिम सहभागी छन्। जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, दुई विदेशी क्लबमा दिल्ली एफसी, पश्चिम बंगाल क्लब र आयोजक केपी एफसी क्लबले सहभागिता जनाएका हुन्।

प्रतियोगिताको विजेता टोलीलाई ११ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP