Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

उपचारत पराजुलीलाई पर्वत समाज जापानद्दारा सहयोग रक़म हस्तान्तरण

टोकियो

जटिल रोग मध्येको एक मानिने मस्तिष्क पक्षघातबाट पीड़ित पर्वत जिल्ला विहादी गाउँपालिका ३ रानिपानी निवासी गोमादेवी पराजुलीको उपचारमा सहयोग पुर्याउन पर्वत समाज जापानले संचालन गरेको सहयोग संकलन समितिले संकलन गरेको १ लाख रुपैयॉ पीड़ित परिवारलाई पठाईएको पर्वत समाज जापानका अध्यक्ष सुजन जोशीले जानकारी दिनुभयो ।

लामो समय देखि काठमाण्डौ बाँसबारीस्थित न्युरो अस्पतालमा मस्तिष्क पक्षघातको उपचार गराईरहनु भएको पराजुलीको दैनिक ३० हजार रुपैयाँ खर्च लाग्ने बताईएको छ ।

पर्वत समाज जापानले आर्थिक संकलन गर्न समाज जापानका सदस्य कृष्ण भुसालको संयोजकत्वमा एक समिति बनाई सहयोग रक़म संकलन गरिएको महासचिव जनक सुवेदीले बताउनु भयो ।

पर्वत समाज जापानले शनिवार हस्तरण कार्यक्रमको आयोजनागरी नेपाल पठाईएको हो । आर्थिक सहयोग सकलनमा सहयोग गर्ने सबै सहयोगिहरुमा पर्वत समाज जापानले धन्यबाद ज्ञपान गर्दै समाजले उपचाररत पराजुलीको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP