Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

सुनको मुल्य तोलामा पाँच सय रुपैयाँले घट्यो

काठमाडौँ । सुनको मुल्य आज (शुक्रबार) घटेको छ । हिजोको तुलनामा सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ १० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि प्रतितोला ९० हजार ५ सय कायम गरेको जनाएको छ ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै घटेको छ । आजका लागि तेजाबी सुनको भाउ तोलाको ९० हजार ६५ तोकिएको छ । हिजो तोलाको ९० हजार ५ सय ६५ रुपैयाँ तोकिएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । हिजो तोलाको ९५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजका लागि ९४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP