Trending
राजनीति गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल राजनीति सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली समाज बालविवाह अन्त्यका लागि योजना बनाउँदै कर्णाली राजनीति प्रचण्डलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने हो कि भन्ने डर छ : गगन थापा राजनीति मुख्‍यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा १७ मत राजनीति आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम राजनीति कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली राजनीति गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी समाज तथ्यांक भन्छ- २१ लाख ९० हजार नेपाली विदेशमा समाज धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

कांग्रेसले राजा फर्काउन खोजेको भन्नेहरु मूर्ख स् देउवा

दाङ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले राजा फर्काउन खोजेको भन्नेहरुलाई मूर्खको संज्ञा दिएका छन् ।

शनिबार दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीमा छलफल नै नभएको कुरामा कांग्रेसले राजा फर्काउन चाहेको छ भन्नु मूर्खता सिवाए केही नभएको स्पस्ट पारे ।

‘कांग्रेसमा राजा फर्काउने विषयमा छलफल नै नभएको छैन । त्यसैले राजा फर्कने कुरै छैन’–उनले भने ।

‘कांग्रेस चुप लागेर बस्दैन’

जनजागरण अभियानको सफलता देखेर अत्तालिएका कम्युनिस्टहरूले बाँकेमा कांग्रेसको कार्यक्रममा आक्रमण गरेर आफ्नो चरित्र उदांगो पारेको उनको भनाइ थियो ।

सभापति देउवाले भ्रष्टाचारको पोल खुल्ने डरले अत्तालिएकै कारण कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेको जिकिर गरे ।

उनले दोषीमाथि कारबाही नहुँदासम्म कांग्रेस चुप लागेर नबस्ने चेतावनीसमेत दिए ।

‘प्रहरी डराउन हुँदैन’

प्रहरीको पछिल्लो कार्यको प्रशंसा गर्दै सभापति देउवाले गृहमन्त्री रामबहादुर थापाका भाइलाई पक्राउ गरी अनुसन्धान गर्दा प्रहरी डराउन नहुने बताए ।

‘वाइडबडी’ जहाज प्रकरणमा आफ्नो संलग्नता छ भन्नु आफैंमा मजाग हुने उनको भनाइ थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP