Trending
खेल प्रधानसेनापति खुला म्याराथन फागुन १० गते गर्दै सेना, पहिलोलाई ३ लाख नगद अन्तर्राष्ट्रिय दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता खेल महिला क्रिकेट : नेपाल जितविहीन, थाइल्याण्डले जित्यो सिरिज समाज सरकारले साढे १० लाख डोज वीर्य निकालेर वितरण गर्‍यो! समाज बेलायती अधिराजकुमार र अधिराजकुमारीले हेरे २७४ युवाले देखाएको परेड राजनीति रवि विरुद्धको रवैयामा सरकारले मूल्य चुकाउनैपर्छ : अर्याल राजनीति राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा प्रगति भएको छ : मन्त्री राई समाज ‘केही वर्षसम्म हिउँले ढाकिएको क्षेत्र अहिले हिउँविहीन भयो’ राजनीति एसइईका ‘नन ग्रेडेड’ विद्यार्थीले प्रि-डिप्लोमा तहमा पढ्न पाउने व्यवस्था लागू राजनीति डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग

युवकलाई निर्घात कुट्ने प्रहरीका असइ निलम्बनमा, भिडियो भाइरल भएपछि मात्रै कारबाही

काठमाडौँ : चितवनको भरतपुरमा एक युवकलाई निर्घात कुट्ने प्रहरीका असइ निलम्बनमा परेका छन्।

चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक गौतम मिश्रले असइ बुद्धिबहादुर भुजेललाई निलम्बन गरी कारबाही थालेको जानकारी दिए।

घटना गएको पुस दोस्रो सातातिरको भएको र आवश्यक अनुसन्धान थालिसकेको उनले बताए। भरतपुर महानगरपालिका ११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा उक्त घटना भएको खुलेको छ।

असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत रहेका बेला यसरी युवकलाई कुटेका बताइएको छ। सामाजिक सञ्जालमा हालैमात्र भिडियो भाइरल भएपछि प्रहरीले उक्त घटनामा एक्सन लिएको हो।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति समेत बनाइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP