सिंहदरबारमा सुरु भयो मधेसवादी दलको बैठक

काठमाडौं : मधेसवादी राजनीतिक दलहरुको बैठक शुरु भएको छ। बिहीवार सिंहदरबारमा मधेसवादी राजनीतिक दलहरुको बैठक शुरु भएको हो। बैठकमा आठ वटा पार्टी सहभागी रहेका छन्। जसमा जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी,नेपाल, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशिल पार्टी, तमलोपा रहेका छन्।

मधेसवादी दलहरुले सरकारले संविधान संशोधन गर्ने विषय उठाएसँगै एकताबद्ध हुन र मधेसका मुद्दाहरु एक आवाजमा उठाउन भन्दै बैठक बस्दै आएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP