Trending
flash बिचाैलीया र कर्मचारिकाे सेटि्ङ्गमा कृष्णनगर भन्सार, क्यारेन्टाइन बिना ३ ट्रक फल भित्रियाे , राजनीति वनमन्त्री शाहीसँग भारतीय राजदूतले गरे शिष्टाचार भेट राजनीति कुलमानको अडान : डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएरै छाड्छौँ खेल सन्दीपविरुद्ध गौशाला-२६ सर्वोच्च नजाने समाज सर्पदंशका बिरामीको निःशुल्क उपचार गरिने राजनीति माओवादी केन्द्रको पदाधिकारी बैठक सर्‍यो अन्तर्राष्ट्रिय बेलायत र अमेरिकाले लगाए उत्तर कोरियामाथि परमाणु रहस्य चोरेको आरोप समाज पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध समाज गेष्टहाउसमा अचेत अवस्थामा भेटिएकी युवतीको मृत्यु flash कपिलवस्तुको चारनम्बरमा नाबालिगमाथि सामुहिक बलात्कार, होटलमा यस्तोसम्म भयो..

विजयनगर गाउँपालिकाले भव्यताका साथ मनायो वाल दिवस

राम प्रकट काेरी

कपिलवस्तु, भदौँ २९


सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ विजयनगर गाउपालीकाले हरिबोध आधारभुत प्राथमिक विधालयमा भव्यताका साथ बाल दिवस मनाइएको छ । गाउपालिकाले बाल अधिकारको विषयमा वक्तृत्वकला र लोक नृत्य प्रतियोगीता आयोजना गरेर बाल दिवस २०७६ सम्पन्न गरेको छ । कार्यक्रममा विजयनगर गाउपालिका भित्रका माध्यमिक विध्यालय तहका ५ निम्न माध्यमिक तहका १० र प्राथमिक तहका ११ विध्यालय सहभागि भएका थिए र प्रत्येक विध्यालयबाट २÷२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
वडा नम्बर ४ का वडा अध्यक्ष तिलकराम कंडेलको अध्यक्षता विजयनगर गाउपालिका उप प्रमुख लक्ष्मी कुमारी चौधरीको प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा वक्तृत्वकला प्रतियोगीता तर्फबाट माध्यामिकतहबाट प्रथम लौटन राम द्रौपती मा.वीका छात्र अरुण कुमार चौधरी दृतीय तर्फ दुधाधारी मा.वीकी छात्रा उमा सुनार र तृतीयमा नेपाल तारा मा. वीकी छात्रा सबिना सुनार त्यस्तै नि.मा.वि. तहबाट प्रथममा नेपाल तारा मा.विकी विपना काफ्ले द्धितीयमा आधारभुत विद्यालय नेवलागञ्जका छात्र विजय चौधरी तृतिय स्थान लौटन राम द्रोपदी देवीकी सुनिता चौधरी सफल हुनु भएको छ । लोक तथा नृत्यतर्फ प्रावि तहमा प्रथम पारा माउण्ट एकेडमी दोस्रोमा हरिबोध आधारभुत विद्यालय र तेस्रोमा नेपाल तारा मा.वि विजेता भएका छन । कार्यक्रम सञ्चालन शिक्षातर्फबाट शिवराज सुवेदीले गर्नु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP