Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

सङ्क्रमित थपिने क्रम घट्दो, डिस्चार्ज हुने बढ्दै, चार जिल्ला कोरोनामुक्त

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमित थपिने सङ्ख्या क्रमशः घट्दै गएको छ । पछिल्लो पाँच दिनमा कोरोना पुष्टि हुनेको सङ्ख्या निरन्तर घटिरहेको र यो खुसीको कुरा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार असार १९ गते सात सय ४० जना सङ्क्रमित थपिएकोमा २० गते दुई सय ३२ जना, २१ गते  दुई सय ९३ जना, २२ गते एक सय ८० जना र आज दुई सय चार जनामा मात्रै कोरोना भेटिएको छ ।

यस्तै पछिल्लो पाँच दिनमा आइसाेलेशनबाट घर फर्कनेको सङ्ख्या पनि घटिरहेको छ । गएको शुक्रबार देशभरका क्वरेण्टीनमा नाै हजार ८४ जना आइसोलेशनमा रहेकोमा आज आठ हजार ६ सय ३४ जना रहेका छन् ।

यस्तै चार जिल्ला कोरोनामुक्त भएका छन् । तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा देखिएका सबै सङ्क्रमित निको भएर घर फर्किएसँगै यी जिल्लामा कोरोना सङ्क्रमित छैनन् । चार जिल्ला कोरोनामुक्त भएपछि ७४ जिल्लामा सङ्क्रमण रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP