Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

कोरोना मिटर : संक्रमितको संख्या १६ हजार नाघ्यो, आज थप दुई सय चारमा संक्रमण पुष्टि

काठमाडौं ।  पछिल्लो २४ घन्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई सय चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप भएकासमेत नेपालमा हालसम्म संक्रमितको संख्या १६ हजार एक सय ६८ पुगेको छ ।

यो अवधिमा ६ सय ८८ जना निको भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

हालसम्म निको भएर डिस्चार्ज हुनेको संख्या सात हजार चार सय ९९ पुगेको छ । गौतमले संक्रमितमध्ये ४६ दशमलव ४ प्रतिशत निको भएको उल्लेख गरे ।

मंगलबार ६ हजार एक सय ३३ जनाको पिसिआर विधिबाट नमुना परीक्षण गरिएको उनले जानकारी दिए ।

मन्त्रालयका अनुसार हाल संक्रमित भई आइसोलेनमा बस्नेको संख्या आठ हजार ६ सय ३४ छ भने क्वारेन्टाइनमा २५ हजार सात सय २७ जना छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP