सुनको मुल्य अहिलेसम्मकै उच्च

सुनको मुल्य तोलामा नौ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ४ सय तोकेको छ । हिजो तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

हिजो तोलाको ९१ हजार ६० रुपैयाँ तोकिएको तेजाबी सुनको मूल्य तोलामा ९०५ रुपैयाँले बढेर ९१ हजार ९ सय ६५ रुपैयाँ कायम गरेको महासंघले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि तोलामा एकै दिन २५ रुपैयाँले बढेर ९८० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP