Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

संखुवासभा : खाँदबारीमा दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन्।

खाँदबारी बजार आएका १६ वर्षीया र १७ वर्षीया बालिका बलात्कार गरेको उजुरीका आधारमा दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा चिचिला गाउँपालिका-२ का ३५ वर्षीय तुफान राई, चिचिला -३ का २८ वर्षीय प्रकाश राई पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। दुवै जनालाई खाँदबारी नगरपालिका-१ बाट शुक्रबार पक्राउ गरिएको हाे।

उनीहरूले दुई जना बालिकालाई प्रलाेभनमा पारेर ललाई फकाई बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो। प्रहरीले उनीहरूविरुद्ध जिल्ला अदालत सङ्खुवासभाबाट आइतबार म्याद थप गरेर अनुसन्धान भई रहेकाे प्रहरीले जनाएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP