Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

स्वास्थ्य बिमाको रकम ३ अर्ब थपेर १० अर्ब पुर्‍याइयो, तिर्नुपर्ने दावी-भुक्तानी आउँदो आवमै दिने

काठमाडौँ : सरकारले आगामी वर्षको स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब बजेट छुट्याएको छ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसद्‍मा आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन।

उनले भनेका छन्, ‘आगामी वर्षको स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब बजेट छुट्याएको छु भने हालसम्म बिमा बोर्डबाट तिर्नुपर्ने दावी भुक्तानी पनि आगामी आवभित्रै तिरेर सक्ने योजना ल्याएको छु।’

यस्तै अर्थमन्त्री पौडेलले बिमाको दोहोरोपन हटाइने र बिमाको पुर्नसंसरचना गरिने जनाए।

बिमा कार्यक्रमतर्फ चालु आवमा ७ अर्ब बजेट सरकारले विनियोजन गरेको थियो। जसअनुसार आगामी वर्ष सरकारले बिमातर्फको बजेट बढाएको हो। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP