Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

इगा स्वान्तेक पहिलो पटक विम्बलडनको फाइनलमा

काठमाडौं : पोल्यान्डकी इगा स्वान्तेक पहिलो पटक विम्बलडनको फाइनलमा प्रवेश गरेकी छन्।

बिहीबार सेन्टर कोर्टमा भएको सेमिफाइनलमा आठौं वरियताकी स्वयातेकले स्वीट्जरल्यान्डकी बेलिन्डा बेन्सिचलाई सोझो सेटमा पराजित गरेकी हुन्।

स्वान्तेकका लागि ग्रास कोर्टमा यो अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो। स्वान्तेकले फाइनल प्रवेशका लागि अमेरिकाकी खेलाडी अमान्डा एनिसोभासँग भिड्दैछिन्।

स्वान्तेकले बेन्सिचलाई मात्र १ घण्टा १२ मिनेटमा ६–२, ६–० ले सहजै पराजित गरिन्। यो दुवै खेलाडीकालाग िविम्बलडनमा पहिलो सेमिफाइनल खेल थियो।

स्वान्तेकले २०२४ फ्रेन्च ओपनपछि अहिलेसम्म कुनै ग्रान्डस्लाम उपाधि जित्न सकेकी छैनन्।

यसअघि तीन पटक लगातार फ्रेन्च ओपन जितेकी स्वान्तेक यस वर्ष पेरिसमा आर्यना साबालेन्कासँग सेमिफाइनलमा पराजित भएकी थिइन्। यो स्वान्तेकको ग्रान्डस्लाम फाइनलमा छैठौं उपस्थिती हुने छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP