Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कपिलवस्तुमा एक महिलाको रहस्यमय मृत्यु, जलाएर हत्या गरिएको : माइतीपक्ष

File photo

मनिष गुप्ता

कपिलवस्तु जिल्लामा एक महिलाको रहस्यमय मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका वडा नम्वर ६ मौवा बेरिहवाकी  २५ बर्षीया शिला नाउले आफैले शरीरमा मट्टितेल छर्केर आत्महत्या गरेको परिवारले बताए पनि माइतीजनले त्यो कुरा स्वीकार गरेका छैनन् ।

जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका  प्रहरी उपरिक्षक दीपशमशेर जबराले  उनका परिवारजनले आफै जलेर मृत्यु भएको बताए पनि माइतीपक्षले आशंका गरे पछि घटनाको छानविन सुरु भएको जनाएका बताए ।

यस्तै प्रहरी प्रबक्ता डिएसपी सुनिल मल्लले  उनका श्रीमान जगदिश नाउ र श्रीमति शिलाबीच  राम्रो सम्वन्ध नभएको पाईएको जनाए । 

कसैले ज्युँदै जलाएर हत्या  गरेको आशंका सहित माइतीपक्ष छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा आएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

जगदीश र शिलाको बिबाह लगभग छ बर्ष अघि भएको र बालबच्चा नभएको बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP