
काठमाडौँ : काठमाडौँमा भएको जेनजी आन्दोलनमा ठूलो मानवीय क्षति भएको छ।
विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये १० जनाको मृत्यु भएको पुष्टि भएको छ।
ट्रमा सेन्टरमा मात्रै छ जनाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डा. दीपेन्द्र पाण्डेले थाहाखबरलाई जानकारी दिए।
सिभिल अस्पतालमा दुई, काठमाडौँ मेडिकल कलेजमा एक जना घाइतेको मृत्यु भएको छ।
यस्तै एभरेष्ट अस्पतालमा एक जनाको मृत्यु भएको जनाइएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया