Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

प्रहरीले माग्यो नागरिकसँग सहयोग : जेनजी आन्दोलनमा हिंसा मच्चाउने र लुटपाट गर्नेहरूको फोटो भिडियो उपलब्ध गराइदिनू

काठमाडौं : नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र हिंसात्मक घटनाको अनुसन्धानका लागि सर्वसाधारणसँग सहयोग मागेको छ।

प्रहरीले एक सार्वजनिक सूचना जारी गर्दै भदौ २३ र २४ गते भएका घटनाका तस्बिर, भिडियो वा अन्य प्रमाण भए उपलब्ध गराइदिन आग्रह गरेको हो।
‘आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाईंहरूसँग छ भने कृपया हामीलाई सहयोग गर्नुहुन अनुरोध गर्दछौँ’, सूचनामा उल्लेख छ।

प्रहरीले त्यस्ता कुनै पनि प्रमाणहरू इमेल ठेगाना [email protected] मा पठाइदिन आग्रह गरेको छ। साथै, सूचना तथा प्रमाण उपलब्ध गराउने व्यक्तिको पहिचान र विवरण पूर्ण रूपमा गोप्य राखिने प्रतिबद्धता पनि जनाएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP