Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कृष्णनगरमा छठकाे अवसरमा मंगलबार सुर्याेदयसँगै विशेष प्रसाद वितरण कार्यक्रम हुने

कृष्णनगर, ९ कार्तिक ।

कपिलवस्तुकाे कृष्णनगरमा सूर्य उपासना र आस्थाको महान पर्व छठ पूजाकाे विशेष प्रसाद वितरण कार्यक्रम आयोजना गरिएको छ । कृष्णनगर नगरपालिका-१ सेमरा-पाेखरी छठघाटमा प्रसाद वितरण कार्यक्रमकाे आयाेजना गरिएको हाे ।

मंगलबार बिहान सुर्याेदय भएपछि छठघाटमा प्रसाद वितरण गरिनेछ । स्थानीय समाजसेवी ऋषभ अग्रवाल (कान्हा) र अरविन्द अग्रवाल (आशु) ले छठ पूजालाई अझै विशेष बनाउनका लागि प्रसाद वितरण कार्यक्रमकाे आयाेजना गरेका हुन् ।  

छठ पर्वका अवसरमा पूजा-अर्चनका लागि आएका श्रद्धालु तथा भक्तजन लगायत सर्वसाधारण नगरबासीलाई स्वागत, वन्दन र अभिनन्दन सहित प्रसाद वितरण गरिने आयाेजकले जनाएका छन् ।

भक्तजनले सूर्य भगवानको आराधना गर्दै परिवार तथा समाजमा सुख, समृद्धि र स्वास्थ्यको कामना सहित छठ पर्व मनाइन्छ । साँस्कृतिक तथा धार्मिक महत्व बोकेको यो पर्वले समुदायबीच आपसी सद्भाव र एकताको सन्देश दिने आयोजकद्वयले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP