Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

हुम्लामा एक पुरुष घरमै मृत भेटिए

काठमाडौँ : हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ६ को पुम गाउँका एकजना मृत फेला परेका छन्। ३५ वर्षीय रामे बुढा बिहीबार साँझ आफ्नै घरको माथिल्लो तलामा घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सहायक निरीक्षक प्रकाशबहादुर सिंहको नेतृत्वमा चार जनाको टोली घटनास्थल पुगी मुचुल्का उठाएको छ। मृतक बुढाका दुई छोरा, एक छोरी अध्ययनका लागि काठमाडौँमा छन्। उनी श्रीमतीसँगबस्दै आएका थिए । थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP