Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा सरकार बनेको दुई महिना पूरा

काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा सरकार बनेको दुई महिना पूरा भएको छ।

भदौ २७ गते मध्यरातमा गैर राजनीतिक दलबाट शपथ लिएकी कार्कीले त्यसपछि तीन पटक मन्त्रिपरिषद विस्तार गरिसकेकी छन्। सरकारमा अहिले १० जना मन्त्री सहभागी छन्।

दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउने र सार्वजनिक गर्ने प्रचलन भए पनि केही मन्त्रीले अझै सम्पत्ति विवरण नबुझाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अहिलेसम्म दुईजना बाहेक सबै मन्त्रीको सम्पत्ति विवरण प्राप्त भएको छ।

मन्त्रालयको वेबसाइटकाअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र स्वास्थ्य मन्त्री सुधा गौतमले सम्पत्ति विवरण नबुझाएको पाइएको छ।

प्रधानमन्त्रीसहित बाँकी मन्त्रीको सम्पत्ति विवरण प्राप्त भइसकेको विवरण वेबसाइटमै उल्लेख गरिएको छ। सुशासनको प्रत्याभूति दिलाउने गरी सरकार गठनको २ महिना वित्दा पनि सरकारमा सहभागी भएका कुनै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छैन। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP