Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन प्रयोजनार्थ दल दर्ता

काठमाडौं : नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन प्रयोजनार्थ दल दर्ता गर्ने भएको छ। आगामी २१ फागुनमा हुने चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने एमाले उपाध्यक्ष गुरु बरालले जानकारी दिए।

‘दल दर्ताको प्रक्रियामा छौँ’, थाहा खबरसँग उनले भने, ‘तोकिएको समयसीमा भित्र दल अध्यवधिक गर्छौँ । यसमा कुनै कन्फ्युजन छैन।’ आयाेगले १० मंसिरभित्र प्रतिनिधिसभा निर्वाचन भाग लिनका लागि दल दर्ताकाे समयसीमा ताेकेकाे छ। ​

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिले गरेका संसद विघटनको विपक्षमा एमाले उभिँदै आएको छ। उसले संसद विघटन ‘असंवैधानकि’ भनेको छ।

यद्यपि, संसद पुनर्स्थानाका लागि शक्ति खर्चिँदै आए पनि चुनावी प्रयाेजनार्थ दल दर्ता भने गर्ने भएको हो। त्यसो त एमालेले भित्री रुपमा चुनावको तयारीसमेत गरिरहेको छ।

राष्ट्रियसभा निर्वाचनका लागि भने एमालेले यसअघि नै दल दर्ता गरिसकेकाे छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP