Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

बिहान सवारी दुर्घटना हुँदा सात जना घाइते

रौतहट : यमुनामाई गाउँपालिका–४ अन्तर्गत चन्द्रनिगापुर–गौर सडकखण्डमा मंगलबार बिहान सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन्। दुर्घटनामा स्थानीय विजय साहको होटल पनि क्षतिग्रस्त भएको छ।

प्रहरी अनुसार बडहर्वातर्फबाट तीव्र गतिमा आउँदै गरेको एचआर–२८–डी–७२२२ नम्बरको स्कार्पियोले चन्द्रनिगापुरबाट गौरतर्फ जाँदै गरेको विआर–०७–पिए–७५८४ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको थियो। ठक्करपछि सडक किनारमा रोकी राखिएको ना.२ ह–६५२५ नम्बरको अटोमा समेत असर पुगेको थियो।

घाइते हुनेमा पवन यादव (३०), अंकित महतो (११), सुरेन्द्र कुमार साह (२४), शिवजी साह (५०), मंगल पटेल (३९), र तारिक वस्ता (१०) रहेका छन्। सबैको अवस्था मध्यमदेखि सामान्य छ, र उपचार प्रादेशिक अस्पताल गौरमा भइरहेको छ।

प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गति र लेन अनुशासन नमान्नु दुर्घटनाको मुख्य कारण हो। दुर्घटनापछि केहीबेर अवरुद्ध भएको सडक अहिले सुचारु भएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP