Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

पौडेलले जेनजीको मुख्य प्रतिनिधि संस्था नै एमाले भएको दाबी गरे

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूहरू कहिल्यै जनेजी युवा र उनीहरूको माग तथा मुद्दाको विपक्षमा नरहेको बताएका छन्। बुधबार पार्टीनिकट प्रेस चौतारी नेपालले गरेको अन्तरक्रियामा उनले जेनजीविरुद्ध एमाले थियो र छ भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसमा सत्यता नरहेको बताएका हुन्।

उपाध्यक्ष पौडेलले जेनजीको मुख्य प्रतिनिधि संस्था नै एमाले भएको दाबीसमेत गरे। ‘जेनजी आन्दोलन अनौठो कुरा होइन । यसमा के भाष्य निर्माण गर्न खोजिएको छ भने जिनेजी एकतातिर एमाले अकैतिर थियो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ। यो सत्य होइन’, उनले भने, ‘एमाले सबै उमेर समूहको प्रतिनिधि हो। सबै उमेर समूहको प्रतिनिधि संस्था हो एमाले। यसअर्थमा जेनजीको रियल लिडर नै एमाले हो । त्यसकारण एमाले कहिल्यै पनि जेनजीविरुद्ध, उनीहरूका मागविरुद्ध र अकांक्षा–अपेक्षाविरुद्ध एमाले थिएन।’ थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP