Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

दुर्गम बस्तीमा रहेका अधिकांश मतदानस्थल अति संवेदनशील

अर्घाखाँची — प्रतिनिधिसभा सदस्यको एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा दुर्गम बस्तीमा रहेका अधिकांश मतदानस्थल अति संवेदनशील सूचीमा रहेका छन् । जिल्लाको २ सय ९ मतदान केन्द्रका १ सय १ मतदानस्थल रहेका छन् ।

जसमध्ये ३७ मतदान स्थल अति संवेदनशील, ४० वटा संवेदनशील र २५ वटा सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले बताए ।

‘जहाँ भौगोलिक जटिलताका मतदान स्थल छन्, ती अति संवेदनशीलमा राखिएको छ,’ उनले भने, ‘त्यस्ता स्थल शितगंगा नगरपालिकाको सिद्धारा, सिमलपानी, जलुके लगायतका ठाउँका रहेका छन् । सदरमुकाम र सहज यातायातको पहुँच, भौगोलिक सहजता भएका स्थलहरू सामान्यमा राखिएको छ ।’

शितगंगाका अधिकांश क्षेत्रका बस्तीहरू छरिएर रहेको, घरभन्दा जंगल क्षेत्र धेरै छ । जहाँबाट घण्टौं पैदल हिँडेर मतदाता मतदान स्थलमा पुगेर भोट हाल्दै आएका छन् । सबै मतदान केन्द्रमा घुमेर मतदातालाई सहजै रूपमा ढुक्कसँग घरबाट मतदान केन्द्रमा पुगेर आफूले इच्छाएको उम्मेदवारलाई मतदान गर्ने वातावरणको लागि थप सुरक्षा रणनीति अपनाउने उनले बताए । वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP