
दरबारमार्गस्थित होटेल उडल्यान्डको माथिल्लो तलामा रहेको ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा आगो लागेको थियो।
आगलागी अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले आगलागीको कारण अझै खुलिसकेको छैन भनेका छन्।
१५ माघ, काठमाडौं । दरबारमार्गको एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको छ।दरबारमार्गस्थित होटेल उडल्यान्डको माथिल्लो तलामा रहेका ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा बिहान आगो लागेको थियो ।अनलाइनखबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया