Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

मूलपानीबाट प्रहरीले लुटेरा समूहलाई पक्राउ

काठमाडौँ : काठमाडौँको मूलपानीबाट प्रहरीले लुटेरा समूहलाई पक्राउ गरेको छ। लुटेरालाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ। यसक्रममा १० जना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए।

उनीहरूलाई नियन्त्रणमा लिने क्रममा दुईप्रहरी घाइते भएका छन्। गोली लागेर लुटेरा समूहका एकजना नाइके घाइते भएका छन्।

आरोपीहरूले उपत्यकाका विभिन्न स्थानबाट लुटपाट आतङ्क मच्चाउँदै आएका थिए। रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो।

पक्राउ परेकाहरूको नाम सार्वजनिक भएको छैन। यससम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP