Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

महिला साफ च्याम्पियनसिप फुटबल शनिबार

काठमाडौँ : यू १९ महिला साफ च्याम्पियनसिप फुटबल शनिबार शुरु हुँदैछ । पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा बंगलादेश र भुटान तथा दोस्रो खेल नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ।उद्घाटन खेल बंगलादेश र भुटानका बीच दिउँसो १२ बजे हुनेछ । यसैगरी आयोजक नेपालले दिउँसो ३ बजे भारतसँग प्रतिस्पर्धा गर्नेछ । हिजो भएको प्रिम्याच कन्फ्रेन्समा चारै देशका प्रशिक्षक र टोलीका कप्तानले टोलीका युवा खेलाडीबाट राम्रो खेलको अपेक्षा गरिएको र उपाधि जित्ने योजना रहेको सुनाए ।नेपाली यु–१९ महिला टोलीका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले सकारात्मक नतिजाका लागि टोली प्रतिबद्ध रहेको बताए । दक्षिण एसियाली फुटबल महासंघ साफको समन्वय तथा अखिल नेपाल फुटबल महासंघ एन्फाको आयोजनामा हुने प्रतियोगिता राउण्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुनेछ । लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP