Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

इरान जाने योजना स्थगित गर्न परराष्ट्र मन्त्रालयको आग्रह

काठमाण्डौ – परराष्ट्र मन्त्रालयले अमेरिका र इरानबीच बढ्दो तनावलाई मध्यनजर गर्दै स्थिति सामान्य नहुँदासम्म इरान जाने योजना स्थगित गर्न आग्रह गरेको छ ।

मन्त्रालयले सूचना निकालेर इरानमा बसोबास गर्ने वा रोजगारीमा रहेका नेपाली नागरिकलाई यथाशीघ्र सुरक्षित रूपमा देश छोड्नको लागि उपयुक्त माध्यम अपनाउन भनेको छ ।

त्यहाँ रहेका सबै नेपाली नागरिकलाई आपत्कालीन अवस्थामा सहज रूपमा बाहिरिन सक्ने गरी राहदानी, परिचयपत्र र अन्य यात्रा कागजात तयारी अवस्थामा राख्न मन्त्रालयको आग्रह छ ।

समन्वय र आवश्यक सहयोगका लागि परराष्ट्र मन्त्रालय, काठमाण्डौ वा कतारको दोहामा रहेको नेपाली दूतावाससँग सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ । यसअघि मन्त्रालयले गएको पुस १३ गते पनि इरानसम्बन्धी यात्रा चेतावनी (ट्राभल एडभाइजरी) जारी गरेको थियो । वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP