Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

१५ आौँ पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष लाभ उठाउनुपर्ने

काठमाडौँ : नेपाल–चीन सम्बन्धका विज्ञले चीनको खुलापन र १५ आौँ पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष लाभ उठाउनुपर्ने बताएका छन्।‘फ्रेण्ड अन क्लाउड’ले काठमाडौँमा गरेको कार्यक्रममा चीनको विकास सम्बन्धी अध्येता एवं अनुसन्धानकर्ता रोयल आचार्यले चीनको आगामी पञ्चवर्षीय योजना र नेपालका अवसरबारे कार्यपत्र प्रस्तुत गरे।उनको कार्यपत्रमा चीनको १५ औँ पञ्चवर्यीय योजनाका विशेयता समेटिएको थियो। राषिय सुरक्षा र दिग‍ो विकास, युवा केन्द्रित नीति, सीपमा आधारित नीति, सेवामूलक कारणबारे, कृषिमा आधारित उत्पादन, गुणस्तरीय उत्पादन, ग्रामीण विकास, लगानी लगायतका विषय योजनामा समेटिएका छन्।उनको प्रतिवेदनमागि डा. रघु वाग्ले र डा मुक्ति रिजालले टिप्पणी गरे। विकासको दीर्घकालीन सोच र कार्यबारे चीनसँग सिक्नुपर्ने उनीहरूको भनाइ छ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, जलस्रोविद् कृष्णप्रसाद भण्डारी र राप्रपाका नेता श्याम घिमिरेलाई सम्मान गरिएको थियो। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP