Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

गगनकुमार थापाले आईटी क्षेत्रबाट नेपालले लिनसक्ने लाभ र आगामी योजनाबारे आफ्नो धारणा

नेपाली कांग्रेसमा सभापति गगनकुमार थापाले आईटी क्षेत्रबाट नेपालले लिनसक्ने लाभ र आगामी योजनाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । थापाले ‘कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएर ३/४ लाख कमाउन सकिन्छ’ भनी दिएको अभिव्यक्तिलाई स्मरण गर्दै सामाजिक सञ्जालमार्फत आईटी क्षेत्रबारे धारणा सार्वजनिक गरेका हुन् ।यसअघिको सरकारले पनि नेपालको आईटी क्षेत्र सुधारका लागि केही महत्त्वपूर्ण काम गरेको तर ती कामलाई निरन्तरता दिन नसकिएको बताउँदै अब आईटी क्षेत्रका अधुरा काम पाँच वर्षमा पूरा गर्ने बताएका छन् । त्यसका लागि आईसीटीको क्षेत्रमा निश्चित करको व्यवस्था गर्नुपर्ने, मानवस्रोत विकास गर्नुपर्ने बताएका छन् ।पाँच वर्षभित्रमा करिब ४ खर्ब बराबरको आईटी तथा डिजिटल सेवाहरूको निर्यात गर्ने कुरा सम्भव छ । दुई लाखभन्दा बढी प्रत्यक्ष रोजगार सिर्जना गर्न सक्ने अवस्था छ । करिब दुई सय भन्दा बढी नेपाली आईटी कम्पनी नेपालभन्दा बाहिर विस्तार हुन सक्छन् भने कम्तिमा दुईदेखि तीनवटा आईटी कम्पनी धितोपत्रमा सूचीकृत हुने अवस्था पाँच वर्षमा बन्छ’, थापाले भने । वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP