Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

सर्लाही-४ मा गगनभन्दा अमरेश दोब्बर मतले अगाडि

काठमाडौं : सर्लाही–४ मा ३ हजारभन्दा बढी मतगणना, घण्टी अघि सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा हालसम्म ३ हजार ६९ मतगणना सम्पन्न भएको छ। पछिल्लो विवरणअनुसार घण्टी चुनाव चिह्नले अग्रता लिएको छ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार घण्टीले १ हजार ९०८ मत प्राप्त गरेको छ। त्यस्तै रुख चुनाव चिह्नले ५३६ मत पाएको छ भने तारा चुनाव चिह्नले ३७९ मत प्राप्त गरेको छ।यसैगरी सूर्यले ६९ मत पाएको छ। हर्न र छाता चुनाव चिह्नले समान १५–१५ मत प्राप्त गरेका छन् भने मोबाइलले ६ मत पाएको छ।माटो चुनाव चिह्नले १ मत प्राप्त गरेको छ। मतगणनाका क्रममा ११६ मत बदर भएको जनाइएको छ। मतगणना कार्य भने निरन्तर जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP