Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

हर्क साम्पाङले भने- ‘सरकारको नेतृत्व रविले गर्दा राम्रो’

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी सरकारको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गर्दा राम्रो हुने बताएका छन् ।आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष साम्पाङले आगामी सरकारको नेतृत्व प्रश्नको जवाफ दिने व्यक्ति हुनुपर्ने बताएका हुन् । ‘जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नैपर्छ तर सरकारको नेतृत्व रविले गर्दा राम्रो,’ साम्पाङले लेखेका छन्, ‘सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ नत्र बबाल हुनेछ । नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन सक्दैन ।’रास्वपाले निर्वाचनपहिले नै आगामी सरकारको नेतृत्व बालेन्द्र शाहले गर्ने सहमति र घोषणा गरिसकेको छ ।साम्पाङ सुनसरी निर्वाचन निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धामा छन् । उनले त्यो निर्वाचन क्षेत्रमा अग्रता लिइरहेका छन् ।रास्वपाले प्रतिनिधिसभामा स्पष्ट बहुमत ल्याउने भएको छ । वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP